हात्ती भगाउने ‘नाइट ड्युटी’मा बाहुनडाँगीवासी

हात्ती भगाउने ‘नाइट ड्युटी’मा बाहुनडाँगीवासी

भारतबाट नेपाल आउने हात्तीको झुन्डले सधैँजसो मेचीनगरको साबिक बाहुनडाँगी (हाल मेचीनगर वडा नम्बर १, २, ३, ४, ५) का तीन हजार बिघा खेतमा लगाइएका बाली खान्छ, क…