रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

रामारोशनमा ४६ देशका पर्यटकले मनाए पर्यटन दिवस

अछामको पर्यटकीय स्थल रामारोशन विभिन्न ४६ देशका पर्यटकले भरिएको छ। उनीहरू वर्ल्ड रेन्बो फेमली नामक समूहअन्तर्गत यहाँ आएका हुन्। ती पर्यटक तीन महिनासम्म रामरोशन घु…