प्रधानमन्त्रीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ : परराष्ट्रविद् पाण्डे

प्रधानमन्त्रीले दुवै छिमेकीसँग विश्वासको वातावरण बनाउनुपर्छ : परराष्ट्रविद् पाण्डे

परराष्ट्रविद् रमेशनाथ पाण्डेले दुवै छिमेकी देशले नेपालसँग विश्वास गुमाउँदै गएको बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार आसन्न विदेश भ्रमणबारे …