रजनीले दिलाइन् नेपाललाई थप स्वर्ण

रजनीले दिलाइन् नेपाललाई थप स्वर्ण

पहिलोपटक नेपालमा आयोजना भइरहेको ५५औँ एसियन शारीरिक सुगठनमा रजनीले ५५ केजी तौल समूहमा भारतकी सविता बानियाँलाई फाइनलमा हराइन्