लमजुङमा खोलाले बगाउँदा १० वर्षीय बालकको ज्यान गयो

लमजुङमा खोलाले बगाउँदा १० वर्षीय बालकको ज्यान गयो

लमजुङ र तनहुँको सिमानामा पाउँदी खोलाले बगाउँदा १० वर्षीय बालकको ज्यान गएको छ। पौडी खेल्ने क्रममा लमजुङको सुन्दरबजार नगरपालिका- ६, ऐँसेलुचौरका समर्पण परियार…