नेपालले दियो मलेसियालाई ८४ रनको लक्ष्य
महिला टी–२० सिरिज
महिला टी–२० सिरिज : मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल
चार देश सम्मिलित महिला टी–२० सिरिजअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले ब्याटिङ गरिरहेको छ। मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मै…