जिम्न्यासाइडमा नेपाललाई उत्कृष्ट राष्ट्रको सम्मान

जिम्न्यासाइडमा नेपाललाई उत्कृष्ट राष्ट्रको सम्मान

ब्राजिलको रियो डी जेनेरियोमा ३–१० भदौसम्म चलेको यू–१५ जिम्न्यासाइडमा नेपालले एक स्वर्ण र दुई कांस्य पदक जित्यो

जिम्न्यासाइडमा कार्कीले जिते स्वर्ण

जिम्न्यासाइडमा कार्कीले जिते स्वर्ण

ब्राजिलको रियो दी जेनेरियोमा भइरहेको प्रतियोगिताअन्तर्गत कलरबेल्ट पुम्सेको फाइनलमा कार्कीले ब्राजिलका खेलाडीलाई ७.४–७.१ को अन्तरले हराए