सन्थाल र उराँवका लागि १३२ घर बनाउने पौने आठ करोडको योजना : जग्गा विवादले शिलान्यासको ३० महिनामा पनि निर्माण सुरु भएन

सन्थाल र उराँवका लागि १३२ घर बनाउने पौने आठ करोडको योजना : जग्गा विवादले शिलान्यासको ३० महिनामा पनि निर्माण सुरु भएन

मोरङको उर्लाबारी नगरपालिका– ९ गुरुङटोलकी ७० वर्षीया गौरा मड्रीले अरूको जग्गामा जस्ताको छाप्रो बनाएकी छिन् । बर्खामा पानी चुहिन्छ, हिउँदको शीत पनि छेक्दैन । बर्ख…