सेयर बजारमा गिरावट जारी : कारोबार रकमसँगै नेप्से पनि पाँच दिनमा ४० अंक घट्यो

सेयर बजारमा गिरावट जारी : कारोबार रकमसँगै नेप्से पनि पाँच दिनमा ४० अंक घट्यो

नेप्से लगातार पाँचौँ कारोबार दिन घटेको छ । यसबीच नेप्सेले करिब ४० अंक गुमाएको छ । बजार क्रमिक रूपमा ओरालो लागिरहेको छ । बुधबार ७ दशमलव ४२ अंकले घटेर १ ह…