पशुपति दर्शनार्थीलाई बृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

पशुपति दर्शनार्थीलाई बृज सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर

बृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले साउनको अन्तिम सोमबारको अवसरमा बोलबमका भक्तजनका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कम्पनीले सुन्दरीजलदेखि पशुपतिनाथसम्म…