‘खोटाङ प्रतिभा- २०८०’को फाइनल आगामी सोमबार राष्ट्रिय नाचघरमा

‘खोटाङ प्रतिभा- २०८०’को फाइनल आगामी सोमबार राष्ट्रिय नाचघरमा

खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले आयोजना गरेको ‘खोटाङ प्रतिभा- २०८०’ छनोट प्रतियोगिताको फाइनल २९ साउन काठमाडौंमा हुँदै छ।…