थुनामा पठाउने अदालतको आदेशपछि रुंगटा बेहोस, अस्पताल भर्ना

थुनामा पठाउने अदालतको आदेशपछि रुंगटा बेहोस, अस्पताल भर्ना

चितवनका पोल्ट्री व्यवसायी शंकर कँडेलको मृत्यु प्रकरणमा किटानी जाहेरी परेका व्यवसायी प्रदीप रुंगटा अदालतको आदेशपछि बेहोस भएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा …