कालीखोलामा पहिरो खसेसँगै नारायणगढ-मुग्लिन सडक अवरुद्ध

कालीखोलामा पहिरो खसेसँगै नारायणगढ-मुग्लिन सडक अवरुद्ध

नारायणगढ-मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ। यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उप…