चुलो बल्न छाडेपछि महामारीको पर्वाह नगरी बगरमा गिटी कुट्न ओर्लिए मजदुर

चुलो बल्न छाडेपछि महामारीको पर्वाह नगरी बगरमा गिटी कुट्न ओर्लिए मजदुर

कोरोना महामारीले ११ चैतबाट देशभर लकडाउन भयो ।  सुनकोसी र इन्द्रावती नदी बगरमा बालुवा झिक्ने र गिटी कुट्ने मजदुरलाई सुरुमा लागेको थियो– लकडा…