महिलाको घाँटीबाट सुनको सिक्री लुटेको आरोपमा युवक पक्राउ

महिलाको घाँटीबाट सुनको सिक्री लुटेको आरोपमा युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय लमजुङले महिलाको घाँटीबाट सुनको सिक्री लुटेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले तनहुँको भानु नगरपालिका– ७ घर भएका ३० …