सात सय विकेट लिने आश्विन तेस्रो भारतीय

सात सय विकेट लिने आश्विन तेस्रो भारतीय

स्पिनर रविचन्द्रन आश्विन अन्तर्राष्ट्रिय क्रिकेटमा सात सय विकेट लिने तेस्रो भारतीय खेलाडी बनेका छन् । वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्टमा आश्विनले यो सफलता प्राप्त गरे…