कसैले भनेर राजीनामा दिन्नँ, अन्तर आत्माले भन्यो भने एक मिनेट बस्दिनँ : प्रधानमन्त्री प्रचण्ड

कसैले भनेर राजीनामा दिन्नँ, अन्तर आत्माले भन्यो भने एक मिनेट बस्दिनँ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कसैले माग्दैमा राजीनामा नदिने तर आफ्नो आत्माले भन्यो भने एक मिनेट पनि पदमा नबस्ने बताएका छन्।  प्रतिनिधिसभाको आजको …