‘नटवरलाल प्रफुल्ल’ फेरि समातिए, २८ सय रोपनी जग्गा दिने भन्दै करोडौँ ठगी

‘नटवरलाल प्रफुल्ल’ फेरि समातिए, २८ सय रोपनी जग्गा दिने भन्दै करोडौँ ठगी

ठगी तथा धम्कीजस्ता मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका प्रफुल्ल राणा भनिने प्रमोदराज पन्त फेरि पक्राउ परेका छन् ।  छुट जग्गा दर्ता गराइदिने भन्दै दुई …