फिनल्यान्डको खुसीको रहस्य

फिनल्यान्डको खुसीको रहस्य

फिनिसहरू आनन्दमा भन्दा सन्तुष्टिमा ध्यान दिने गर्छन् । तिनमा ‘हरेक कुरामा केही न केही राम्रो हुन्छ’ भन्ने विश्वास पाइन्छ ।