आज असार १५ : देशभर ६० लाख लिटर दही खपत हुने, ८४ करोड रुपैयाँको कारोबार

आज असार १५ : देशभर ६० लाख लिटर दही खपत हुने, ८४ करोड रुपैयाँको कारोबार

आज असार १५ को दिन देशभर करिब ६० लाख  लिटर दही खपत हुने  भएको छ।  ६० लाख  लिटरबाट करिब ८४ करोड रुपैयाँको कारोबार हुने नेपाल डेरी ए…