विधानकाे अन्तिम मस्यौदा तयार पार्न जसपाले बनायो समिति

विधानकाे अन्तिम मस्यौदा तयार पार्न जसपाले बनायो समिति

जनता समाजवादी पार्टी (जसपा)ले विधानको अन्तिम मस्यौदा तयार पार्न समिति बनाएको छ। राजधानीमा तीन दिनसम्म चलेको विधान महाधिवेशनमा आएका सुझावहरूलाई समेटेर व…