धानखेतमा बग्छ माई नदी
नदीले माई नगरपालिका १, २, ७ र ८ मा दुई सय बिघा धान फल्ने खेत कटान, दुई किलोमिटर क्षेत्रमा तटबन्ध गरेर खेत जोगाइदिन माग
माई नदीले घर बगाएपछि सुकुम्बासी दलितको बिचल्ली
संविधानमा आवासविहीन दलितलाई आवासको व्यवस्थापन गर्ने व्यवस्था छ, तर एक वर्षदेखि टहरामै वास