सुविधा नपाएको भारतीय खेलाडीको आरोप
वेस्ट इन्डिज क्रिकेट बोर्डले एकदिवसीय र टेस्ट सिरिजका क्रममा सामान्य सुविधासमेत प्रदान नगरेको भारतीय कप्तान पाण्ड्याको भनाइ
भारतीय खेलाडी नुबैरको एकल अग्रता
दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपमा भारतीय अन्तर्राष्ट्रिय मास्टर नुबैर शेख ३ अंकका साथ शीर्ष स्थानमा