योग स्पोर्टसमा भारत पहिलो

योग स्पोर्टसमा भारत पहिलो

तेस्रो दक्षिण एसियाली योग स्पोर्टस् च्याम्पियनसिपमा भारत पहिलो भएको छ । भारतले सर्वाधिक ६ स्वर्ण, आठ रजत र चार कांस्य जित्दै च्याम्पियनसिप उपाधि हात पारेको हो । …