चक्रवात बिपरजोयको प्रभाव मुम्बईसम्म, हवाई उडान प्रभावित

चक्रवात बिपरजोयको प्रभाव मुम्बईसम्म, हवाई उडान प्रभावित

भारतको आर्थिक राजधानी मुम्बईमा आइतबार साँझदेखि प्रतिकूल मौसमका कारण बिपरजोय चक्रवात तीव्र भएपछि उडान प्रभावित भएको अधिकारीहरूले सोमबार बताएका छन्।  …