क्यामिला सान्ड : ‘नरुचाइएकी महिला’देखि बेलायतको रानीसम्म

क्यामिला सान्ड : ‘नरुचाइएकी महिला’देखि बेलायतको रानीसम्म

चार्ल्सले आफ्नी पूर्वप्रेमिका क्यामिलासँगको रोमान्सलाई पुनः ब्युँताए । त्यो सम्बन्धको गहिराइ सन् १९९३ मा सर्वसाधारणका लागि खुलासा भयो ।