जन्डिस भएको कसरी थाहा पाउने ?

जन्डिस भएको कसरी थाहा पाउने ?

जन्डिस (कमलपित्त) आफैँमा रोग होइन । तर, यो कुनै रोगको लक्षण हो । जुन हाम्रो शरीरका विभिन्न भागमा पहेँलोपनका रूपमा देखा पर्छ । आँखा पहेँलो हुनुका साथै छालाक…