बागमती प्रदेश युवा परिषद्ले दियो ११९ जना प्राविधिकलाई जागिर

बागमती प्रदेश युवा परिषद्ले दियो ११९ जना प्राविधिकलाई जागिर

बागमती प्रदेशका १३ जिल्लाका विभिन्न स्थानीय तहमा काम गर्ने गरी मंगलबार बागमती प्रदेश युवा परिषद्ले एक सय १९ जना प्राविधिक नियुक्ति गरेको छ ।  …