फ्रान्समा विरोध प्रदर्शन र सत्ताप्रतिको वितृष्णा

फ्रान्समा विरोध प्रदर्शन र सत्ताप्रतिको वितृष्णा

धेरैपटक दोहोरिँदा महत्वपूर्ण परिघटनाको प्रभाव पनि मत्थर भइदिन्छ । त्यसैले होला विरोध भइरहने र लामो समयसम्म चलिरहने फ्रान्सको जनविरोध सारा विश्वबाट ओझेल परिरहन्छ…