राष्ट्रपति रनिङमा लुम्बिनीको ह्याट्रिक

राष्ट्रपति रनिङमा लुम्बिनीको ह्याट्रिक

१३औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशले उपाधिमाथि ह्याट्रिक गरेको छ । लुम्बिनीले २० स्वर्ण, आठ रजत र पाँच कांस्य पदक जित्दै आ…