अब १० करोडसम्मको विदेशी लगानी स्वीकृत गराउन विभाग धाइरहनु नपर्ने

अब १० करोडसम्मको विदेशी लगानी स्वीकृत गराउन विभाग धाइरहनु नपर्ने

सरकारले विदेशी लगानी स्वीकृति स्वचालित मार्ग (अटोमेटिक रुट) बाट गर्ने भएको छ। १० करोडसम्मको वैदेशिक लगानी यो प्रणालीबाट स्वीकृत गर्ने व्यवस्था गरेको हो। कम्प…