नक्कली शरणार्थी प्रकरण तथ्य र प्रमाणका आधारमा टुंगोमा पुर्याउँछाैँ : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणलाई तथ्य र प्रमाणका आधारमा निष्कर्षमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार मन्त्…
उपप्रधानमन्त्री श्रेष्ठद्वारा बग्गीखानाको अनुगमन, सवारीसाधन कबाडी हुन नदिने प्रतिबद्धता
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंको रामशाहपथस्थित बग्गीखानाको अनुगमन गरेका छन्। नवीकरण खारेज भएका र चोरीका सवारीसाधन कबाडीमा परिणत भइर…
नक्कली शरणार्थी प्रकरणका सबै ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’लाई कारबाहीको दायर…
निर्दोष डराउनुपर्दैन, दोषीलाई जहाँ गए पनि छोड्दैनौँ : मन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरूलाई नछोड्ने बताएका छन्। बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई…
‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सहयोग गर्ने उपप्रधानमन्त्री श्रेष्ठको आश्वासन
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले ‘सडक आश्रित मानवमुक्त नेपाल’ बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन्। शनिबार बिहान काठमाडौंको वनस्थल…
गृहमन्त्री श्रेष्ठद्वारा सहिद परिवारलाई घर हस्तान्तरण
सर्लाहीमा सहिद परिवारका लागि निर्माण गरिएकाे घर उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले हस्तान्तरण गरेका छन्। बागमती नगरपालिका– १२ नयाँ बस्त…
मिटरब्याजीको संरक्षण गर्ने दललाई सरकारले चिन्दैन : मन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन्। आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मि…
प्रधानमन्त्री र कामु प्रधानन्यायाधीशबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री…
ओलीमाथि अभद्र व्यवहार गर्ने प्रहरीकाे नियन्त्रणमा
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि अभद्र व्यवहार प्रदर्शन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन्। बुधबारको …
मुलुकको अर्थतन्त्र गम्भीर संकटमा छैन : गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री …
सुरक्षा निकायलाई दबाब र अवाञ्छित चलखेलबाट मुक्त बनाउँछु : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक दबाब र अवाञ्छित चलखेलबाट मुक्त राख्ने प्रतिबद्धता जनाएका छन्। गृह मन्त्रालयमा मंगल…
नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। प्रेस सेन्टर रुपन्देहीले आज यह…
मासु र अन्डाको तस्करी रोक्न गृहमन्त्रीलाई आग्रह
भारतबाट कुखुराको मासु र अन्डाको तस्करी रोक्न नेपाल दाना उद्योग संघ र नेप ह्याचरी उद्योग संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् । दाना संघका अध्यक्ष…
प्रहरीको सरुवा र बढुवालाई प्रणालीगत ढंगमा अघि बढाइन्छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीको बढुवा र सरुवालाई अधिकतम प्रणालीगत र संस्थागत ढंगले अघि बढाइने बताएका छन् । सोमबार प्रहरी प्रधान क…
मिटरब्याजपीडितलाई न्याय दिने कुराबाट सरकार पछि हट्दैन : मन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूलाई न्याय दिनबाट सरकार पछि नहट्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसद…
संक्रमणकालीन न्यायको विषयमा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि हुन नदिन सरकार दृढ रहेको बताएका छन्। आइतबार प्रतिनिध…
सुराकीको नाममा मन्त्री र सचिवले गर्ने खर्च खारेज गर्ने गृहमन्त्री श्रेष्ठको निर्णय
नवनियुक्त उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृहमन्त्री र गृहसचिवले सुराकीको नाममा खर्च गर्न पाउने नियमावलीलाई खारेज गर्ने निर्णय गरेका छन् । शुक्रबार…
दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। मन्त्रालय बाँडफाँटको विषयमा स…
‘अर्थतन्त्र चलायमान बनाउन सरकार र निजी क्षेत्र मिल्नुको विकल्प छैन’
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पुँजीगत खर्च कार्यान्वयनको क्षमता वृद्धि गर्न र व्यापार घाटा कम गर्न नसकेसम्म अर्थतन्त्र चलायमान ह…
बिआरआई कार्यान्वयनमा ल्याउन सरकार दृढ छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चीनको बेल्ट एन्ड रोड (बिआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ रहेको बत…