‘अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर, प्रदर्शनलाई हिंसात्मक नबनाऊ’
कोसी प्रदेशको नामकरणको विषयमा भइरहेका विरोध प्रदर्शनका घटनाक्रमप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार विज्ञप्ति जारी…
‘एचआइभी संक्रमितहरू सरकारी निकायमार्फत पनि विभेद भोग्न बाध्य’
राष्ट्रिय मानव अधिकार आयोगले एचआइभी/एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ। आयोगका सचिव मुरारी खरेलले एचआइभी संक्रमितलाई राजनीतिक क्षेत्रमा समेत विभेद हुन…
संवैधानिक नियुक्तिमा ‘बलमिच्याइँ’को अन्तर्राष्ट्रिय असर : मानव अधिकार आयोगलाई घटुवा सिफारिस
नियुक्ति अपारदर्शी रहेको भन्दै मानव अधिकार संस्थाहरूको अन्तर्राष्ट्रिय सञ्जालद्वारा ‘क’ श्रेणीमा रहेको नेपालको मानव अधिकार आयोगलाई ‘ख’ मा घटुवा गर्न सिफारिस, अन्त…
सशस्त्र द्वन्द्वकालको चपेटामा परेका नागरिकतिर ध्यान दिन सरकारलाई मानवअधिकार आयोग निर्देशन
राष्ट्रिय मानवअधिकार आयोगले सशस्त्र द्वन्द्वकालको चपेटामा परेका सर्वसाधारण नागरिकलाई न्याय दिने काममा ध्यान दिन सरकारलाई पुनः निर्देशन दिएको छ। राष्ट्रिय मानवअधिक…
निर्वाचन शान्तिपूर्ण रूपमा हुन नसकेको मानवअधिकार आयोगको निष्कर्ष
राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचन २०७९ अपेक्षाकृत शान्तिपूर्ण रूपमा सम्पन्न हुन नसकेको प्रारम्भिक निष्कर्ष नकालेको छ । शुक्रबार अपराह्न आयो…
मानव अधिकार आयोगका ९६% निर्देशन कार्यान्वयन भएनन्
पछिल्ला २० वर्षमा आयोगले कारबाहीका लागि निर्देशन दिएका ११ सय ८४ घटनामध्ये सरकारले ५१ वटा मात्रै कार्यान्वयन गरेको छ, पीडितहरूले २६ करोड एक लाख दुई हजार रुपै…
कोरोना महामारीमा सरकारले लापरबाही गरेको भन्दै आयोगद्वारा ध्यानाकर्षण
राष्ट्रिय मानव अधिकार आयोगले विश्वभर फैलिरहेको कोभिड– १९ को दोस्रो लहरले नेपालमा पनि संक्रमित हुने तथा मृत्यु हुनेहरूको संख्या वृद्धि हुँदै गइरहेका कारण नागर…
१२ वर्षीया बालिका बलात्कारपछि हत्याको घटनामा सहयोग गर्न भारतको मानव अधिकार आयोगलाई आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले भारतमा १२ वर्षीया नेपाली बालिकाको सामूहिक बलात्कारपश्चात् हत्या भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार प्रेस विज्ञप्ति जा…
भागरथी हत्याको निष्पक्ष अनुसन्धान गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई कारबाही ग…
द्वन्द्वपीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर : मानव अधिकार आयोग
विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पुगेको अवसरमा राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वपीडितहरूको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ । आय…
राज्य नागरिकको स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गर्ने दायित्वबाट विमुख हुन मिल्दैन : मानवअधिकार आयोग
राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमित बिरामीहरूको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरी नागरिकको संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गर्न सर…
डा. केसीसँग भएका सम्झौता कार्यान्वयनको अवस्था जानकारी गराउन सरकारलाई मानव अधिकार आयोगको पत्र
राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था एवं नेपाल सरकारसँग विगतमा भएका सम्झौताको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन पत्राचार गरेको…