सरकार बजेट निर्माणमा केन्द्रित
आगामी बजेटबारे छलफल र सुझाव संकलन गर्दै प्रधानमन्त्री कार्यालय, अर्थमन्त्री डा. वाग्ले मन्त्रालयगत छलफल र स्रोत व्यवस्थापनमा सक्रिय
बागमती प्रदेशले सुरु गर्यो बजेट निर्माण
यसपालि आयोजना बैंक कार्यान्वयन गर्ने प्रदेश सरकारको प्रतिबद्धता
बजेट निर्माणको परिपाटी नै बदल्ने प्रधानमन्त्रीको घोषणा
मूल्यवृद्धि २.७ प्रतिशत विन्दुले घट्नु सरकारको उपलब्धि, आर्थिक वृद्धिदर घटेकोमा प्रधानमन्त्री दाहालको चिन्ता
अर्थ मन्त्रालय बजेट निर्माणमा व्यस्त, १६ खर्ब ८८ अर्बको सिलिङ
आगामी आवको बजेटमा लिनुपर्ने राजस्व नीतिबारे २० चैतभित्र सुझाव दिन सरोकारवालालाई आह्वान, नौवटा उपसमितिले प्रतिवेदन तयार गर्दै