मुख थुनेर प्रहरीले बोल्न नदिएकोबारे सांसदद्वारा सरकारसँग जवाफ माग

मुख थुनेर प्रहरीले बोल्न नदिएकोबारे सांसदद्वारा सरकारसँग जवाफ माग

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले प्रहरीले केही युवाको मुख थुनेर बोल्न नदिएको विषयमा सरकारसँग जवाफ माग गरेकी छिन् । मंगलबार प्रधानमन्त्री पुष्पकमल …