‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

‘म्याग्दी कप’को उपाधि पश्चिम म्याग्दी युवा क्लबलाई

म्याग्दी सदरमुकाम बेनीमा  सम्पन्न प्रथम ‘म्याग्दी कप– २०७९’ आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगिताको उपाधि पश्चिम म्याग्दी युवा क्लबले जितेको छ । मंगलबार खुल…