राष्ट्रपतिबाट चियापान आयोजना, संघीय र प्रदेशका सांसदलाई निम्तो

राष्ट्रपतिबाट चियापान आयोजना, संघीय र प्रदेशका सांसदलाई निम्तो

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय र प्रदेश सभा सदस्यहरूलाई चियापानको निम्तो दिएका छन् । आफूलाई राष्ट्रपतिमा निर्वाचित गरेकोमा धन्यवाद दिन उनले शनिबार बिहान न…