नापी कार्यालय भैरहवाका अमिन ३० हजार घुससहित पक्राउ
नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपै…
देवाही–गोनाही नगरपालिका प्रमुख पटेल साढे दुई लाख घुससहित पक्राउ
देवाही–गोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्र पटेल घुस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंंगालको टोलीले आइतबार साढे दुई …
बिजुलीको खम्बा सार्दा घुस मागेपछि .....
नेपाल विद्युत् प्राधिकरणले सेवाग्राहीलाई सहज रूपमा सेवा दिने भन्दै पटकपटक सार्वजनिक प्रतिबद्धता जनाएको छ । कुनै पनि काम सात दिनभित्र सम्पन्न गर्ने नीतिगत व्यवस्था …
नागरिकता बनाइदिने भन्दै वडाध्यक्ष र सदस्यले लिए घुस
नेपाली नागरिकले जन्मका आधारमा नागरिकता पाउने कानुनी प्रबन्ध छ । नागरिकता पाउने नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो। नागरिकताको सिफारिसका लागि स्थानीय निकाय…
९० हजार घुस माग्ने प्रहरी पक्राउ
घुस लिएपछि प्रहरीको केन्द्रीय विशेष प्रहरी कार्यदलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा खटिएका दुईजना प्रहरी पक्राउ परेका छन् । शुक्रबार बौद्धकी एक महिलासँग…
८० हजार घुससहित पक्राउ परेका रेन्जरसहित दुईजनाविरुद्ध मुद्दा दायर
८० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका वनका रेन्जर र सामुदायिक वनका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर भए…
घुससहित पक्राउ परेका पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै घटनामा घुससहित पक्राउ परेका पाँचजनाविरुद्ध मुद्दा चलाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका अ…
घुससहित पक्राउ परेका उपसचिवलाई एक वर्ष कैद, घुस दिने पनि दोषी ठहर
चार लाख रुपैयाँ घुससहित पक्राउ परेका डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेत कार्यालयका तत्कालीन प्रमुख उपसचिव भक्तबहादुर लामा र उनलाई घुस दिने कमलबहादुर श…
घुस रकमसहित समातिए सशस्त्रका हवल्दार
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले सशस्त्र प्रहरीको हवल्दारलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । सोमबार अपराह्न ४ बजे अख्तियारले स्ट्रिङ अ…
ललितपुर मालपोतका कर्मचारी घुससहित पक्राउ
भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दीपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् । सेव…
घुससहित पक्राउ परेका चिकित्सक यादवलाई सफाइ
विशेष अदालतले आयुर्वेदका चिकित्सक रामदेव यादवलाई सफाइ दिएको छ । उनलाई विशेषका न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र चन्द्रबहादुर सारूको इजालसले…
मालपोतका सुब्बा र कार्यालय सहयोगी तीन लाख घुससहित पक्राउ
मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान…
कानुन व्यवसायीबाटै कानुन उल्लंघन : बलात्कार मुद्दामा घुसको डिलदेखि ठगी र किर्तेसम्म
२१ कात्तिक : एक कानुन व्यवसायीको प्रमाणपत्र रद्द, सातजनालाई नसियत १८ कात्तिक : कानुन व्यवसायी रमेशबहादुर सिंहको प्रमाणपत्र निलम्बन २६ साउन : अधिवक्ता ग…
दश लाख घुससहित प्राधिकरणका इन्जिनियर पक्राउ
दश लाख रुपैयाँ घुस रकमसहित नेपाल विद्युत् प्राधिकरणका एक इन्जिनियर पक्राउ परेका छन् । बिहीबार दिउँसो हेटौँडा–१० स्थित टिसिएन रोडबाट नेपाल विद्युत् प्राधि…
आठ हजार घुससहित वैदेशिक रोजगार कार्यालयका चालक र एक लेखापढी पक्राउ
श्रम स्वीकृति लिन आएका सेवाग्राहीलाई छिटो सेवा प्रदान गरिदिने भन्दै घुस लिने क्रममा वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यरत सवारीचालक धनबहादुर तामाङ पक्राउ प…
एक लाख घुससहित पक्राउ परेकी सहायक रजिस्ट्रारलाई चार महिना कैद
कम्पनी रजिस्ट्रारको कार्यालयकी सहायक रजिस्ट्रार गीताकुमारी पन्थी पनि दोषी ठहर भएकी छिन् । उनलाई विशेष अदालतले चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको …
भेरी अस्पतालका चार कर्मचारी र घुस खुवाउने ११ व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा
भेरी अस्पताल बाँकेका चार कर्मचारी र उनीहरूलाई घुस खुवाउने ११ जना स्थानीय व्यवसायीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दाय…
घुस भनिएको एक हजार रुपैयाँसँग खरिदार सुवेदी मात्र होइन, १२ जनालाई पक्राउ गरिएको थियो (भिडियो रिपोर्टसहित)
एक हजार रुपैयाँ घुस खाएको आरोपमा ४२ दिनसम्म अख्तियारको थुनामा परेका मालपोतका कर्मचारी रामहरि सुवेदीको भक्तपुरस्थित निवासमा शनिबार हामी पुग्दा परिवारले उनको…
२० हजार घुससहित वडाध्यक्ष पक्राउ
रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडाध्यक्ष सरोजकुमार पाण्डे २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बु…