नेपाल फर्मास्युटिकल्स एसोसिएसनको अध्यक्षमा ललितमोहन, महासचिवमा सञ्जीव निर्वाचित

नेपाल फर्मास्युटिकल्स एसोसिएसनको अध्यक्षमा ललितमोहन, महासचिवमा सञ्जीव निर्वाचित

नेपाल फर्मास्युटिकल्स एसाेसिएसन (एनपिए)को अध्यक्षमा ललितमोहन पन्त र महासचिवमा सञ्जीव शर्मा कट्टेल निर्वाचित भएका छन्।   २३औँ कार्यसमितिका लागि शनिबार भएक…