सामाजिक न्याय : भुइँमान्छेले कहिले पाउने ?
सीमान्त वर्ग लाभान्वित भयो कि भएन भनेर हेर्दा राज्य कसले सञ्चालन गरिरहेको छ भनेर पनि हेर्नुपर्ने हुन्छ
भुइँमान्छेका प्रश्न
विगतका युद्ध, आन्दोलन, त्याग र बलिदानको जगमा खडा भएका उपलब्धिलाई उल्ट्याउँदै जाने हो भने ‘संघीय लोकतान्त्रिक गणतन्त्र’ पनि उल्टिन के बेर ?