कांग्रेस सांसदको प्रश्न– जिएसआईमा नेपाल सहमत भएको भन्ने चिनियाँ विज्ञप्तिमा कसरी आयो ?
नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)मा नेपाल सहमत भएको भन्ने विषयमा स्पष्ट पार्न सरकारलाई आग्रह गरेका छन्। …
चीनले सार्वजनिक गर्यो जिएसआईको विस्तृत अवधारणा
हरेक देशको सार्वभौमसत्तालाई सम्मान गर्दै साझा सुरक्षामा लाग्न आह्वान