ए डिभिजन लिग : जावलाखेलविरुद्ध मच्छिन्द्रको पहिलो गोल
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत जारी खेलमा मच्छिन्द्र क्लबले अग्रता लिएको छ। जावलाखेल युथ क्लबविरुद्धको खेलमा मच्छिन्द्रका देवेन्द्र तामाङले फ्रिकिकमार्फत गोल गरेका …
राजर्षि जनक कप मच्छिन्द्रलाई
जावलाखेल युथ क्लबलाई २–१ ले हराएर मच्छिन्द्रले पहिलोपटक राजर्षि जनक कप जित्यो