सवारीधनीलाई थाहै नदिई अर्कैको नाममा माेटरसाइकल नामसारी

सवारीधनीलाई थाहै नदिई अर्कैको नाममा माेटरसाइकल नामसारी

यातायात व्यवस्था कार्यालय पर्साको सवारी दर्ता तथा नवीकरण शाखाले सवारीधनीलाई थाहै नदिई उनको सवारी अर्को व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ । एक महिनाअघ…