मल्टिसिस्टम इन्फ्लामेन्टरी सिन्ड्रोमको जोखिममा किशोरकिशोरी
ज्वरोसँगै स्वास्थ्यमा सामान्य समस्या देखिएपछि १५ वर्षीय निरव पाण्डेलाई दुई साताअघि चाबहिलस्थित ओम अस्पताल भर्ना गरियो । ज्वरो आएका कारण उनका अभिभावकले कोभिडको शं…
फाइजर र मोडर्नाका भ्याक्सिनले कसरी काम गर्छन् ?
कोरोना भाइरसविरुद्धको दुईवटा भ्याक्सिन (फाइजर र मोडर्ना) लाई अमेरिकी फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए)ले आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भ्यक्सिन लगाउन…
कोभिडको दीर्घकालीन असर छालादेखि मस्तिष्कसम्म
विश्वभर कोभिड– १९ संक्रमण महामारी पैmलिएको एक वर्षभन्दा बढी भइसकेको छ । कोभिडकै कारण हालसम्म साढे १४ लाखजनाले ज्यान गुमाइसकेका छन् । नयाँ रोग र महामार…
गर्भवतीमा कोरोनाको जोखिम : समय नपुगी जन्मिन थाले शिशु
विश्वमा भइरहेको विभिन्न अध्ययनअनुसार कोरोना भाइरस (कोभिड–१९)संक्रमणका कारण गर्भवती महिलामा निकै जोखिम बढिरहेको छ । अन्य वेलामा समेत सामान्य महिलाको तु…
वयस्कमा पनि मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोम
बालबालिकामा देखिने मल्टिसिस्टम इन्फ्लेमेन्टरी सिन्ड्रोम एक गम्भीर अवस्था हो, जुन कोभिड भाइरसको लक्षणसँग पनि मिल्दाजुल्दा छन् । सामान्यतया कोभिड संक्रमण भएका अधिकांश…
बालबालिकालाई स्कुल पठाउनुअघि अभिभावकले फ्लु र कोभिडबारे जान्नुपर्ने तथ्य
जाडो मौसमसँगै फ्लुको पनि सिजन सुरु भएको छ । चिसो मौसममा भाइरसहरू सामान्य अवस्थामा भन्दा बढी समय जीवित रहन सक्ने हँुदा विभिन्न प्रकारका फ्लु संक्रमणको जोखिम यस…
ग्रन्थि सुन्निनु पनि कोभिडको लक्षण हो ?
फ्लु, रुघाखोकी, कानको संक्रमण भएका वेला घाँटी (ग्रन्थि) सुन्निनु सामान्य मानिन्छ । यस्तै कोभिड वा सार्स भाइरस संक्रमणले पनि ग्रन्थि सुन्निन सक्ने अनुमान गरिएको छ ।…