उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई नगरपालिकाले १० लाख दिने

उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई नगरपालिकाले १० लाख दिने

नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरूप रु. १० लाख दिने घोषणा गरेको छ । नगरपालिकाले हाल…