कर्णाली प्रदेश मन्त्रिपरिषद् हेरफेर: नेपाल समूहका तीन सांसद मन्त्री, कांग्रेस पनि चाँडै सहभागी हुने
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार टिकाउन विश्वासको मत दिने एमालेका चार सांसदमध्ये तीनजना मन्त्री बनेका छन् । कांग्रेसले भने आन्तरिक …
कर्णालीका मुख्यमन्त्री शाहीको पद जोगियो, एमालेका चार सांसदद्वारा फ्लोर क्रस
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद जोगिएको छ । शुक्रबार उनले २२ जना सांसदको विश्वासको मत पाएका छन् । ३७ जना उपस्थित सांसदमध्ये २२ जनाले उन…
कर्णाली प्रदेश : मुख्यमन्त्री शाहीलाई कांग्रेसको समर्थन
कर्णाली प्रदेशमा नेपाली कांग्रेसले मुख्यमन्त्री शाहीलाई समर्थन गर्ने जनाउ दिएको छ । नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले सत्ताको लोपमा लाग्ने आरो…
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने- कर्णालीको प्रमुख प्रतिपक्ष रोग, भोक र गरिबी हो
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको निर्माण गर्दा तीव्र विकास र आर्थिक समृद्धि देखेको बताएका छन् । उनीविरुद्ध कर्णाली…
कर्णालीमा एमालेका तीन मन्त्रीले दिए सामूहिक राजीनामा, मुख्यमन्त्री शाही अल्पमतमा
कर्णाली प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने एमालेका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । आफ्नै नेतृत्वमा सरकार बनाउने योजनाअनुसार एमाले मन्त्रीहरूले राजीनामा…
कर्णाली प्रदेशका तीन मन्त्रीले दिए सामूहिक राजीनामा
कर्णाली प्रदेशका तीन मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । एमालेका तर्फबाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री दल रावल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्…
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा दिँदै
कर्णाली प्रदेशका तीन मन्त्रीले मंगलबार पदबाट राजीनामा दिने भएका छन् । आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वात…
एमाले संसदीय दलको निर्णय पर्ख र हेरको नीतिमा कर्णाली प्रदेश सरकार
कर्णाली प्रदेश सरकार एमाले संसदीय दलको निर्णयलाई पर्खेर बसेको छ । शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले चैत्र २२ गते (आइतबार) बस्ने एमाले संसदीय …
कर्णाली प्रदेश : प्रथम पञ्चवर्षीय योजना -पाँच वर्षमा प्रतिव्यक्ति आय ११ सय डलर पुर्याइने
कर्णाली प्रदेशका जनताको प्रतिव्यक्ति आय पाँच वर्षमा ११ सय ४७ अमेरिकी डलर पुर्‍याइने लक्ष्य कर्णाली प्रदेश योजना आयोगले सार्वजनिक गरेको छ । आयोगले तयार पारेको…
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा खनाल नियुक्त
कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १६० को उपधा…
बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँचबुँदे सहमति
बादी समुदायको आन्दोलन स्थगित भूमिको माग गर्दै १० फागुनदेखि आन्दोलनरत बादी समुदाय र कर्णाली प्रदेश सरकारबीच पाँचबुँदे सहमति भएको छ । कर्णाली प्रदेश सरकारका…
कर्णाली प्रदेशमा आत्महत्या बढ्दै : चार वर्षमा नौ सय ८७ जनाले आत्महत्या गरे
प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा बढी आत्महत्याका घटना, मुगुमा सबैभन्दा कम कर्णाली प्रदेशमा पछिल्ला वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको पाइएको छ । चार वर्षको…
कर्णाली प्रदेश लोकसेवा पदाधिकारीमा भागबन्डा
कांग्रेस संसदीय दलका नेता शाहीले श्रीमतीलाई बनाए सदस्य
कर्णालीका नौ जिल्ला कोरोना संक्रमणमुक्त
कर्णाली प्रदेशका दश जिल्लामध्ये नौ जिल्ला कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । कर्णाली प्रदेशका दश जिल्लामध्ये सुर्खेतबाहेक अन्य जिल्लामा कोरोना संक्रमितको संख्…
कर्णालीका सामाजिक विकासमन्त्रीलाई कोराेना संक्रमण
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोराेना संक्रमण भएको छ । २६ पुसमा कर्णाली प्रदेश अस्पतालमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएको अस्पतालले जन…
कर्णाली प्रदेश अर्थ समितिका सभापतिको गाडीमा आगजनी
कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा गएराति अज्ञात समूहले आगजनी गरेको छ। जाजरकोट (क)बाट निर्वाचित प्रदेश सभा सदस्य एवं सभापति…
कर्णालीमा कोरोना नियन्त्रण गर्न एक अर्बभन्दा बढी सकियो
कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेको छ । कर्णालीमा क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण, स्वास्थ्य…
कर्णाली प्रदेशमा ७.५ प्रतिशतको पिसिआर कोरोना परीक्षण
कर्णाली प्रदेशमा ९४ हजार पाँच सय १५ जनाको पिसिआर कोरोना परीक्षण गरिएको छ । कर्णाली प्रदेशको कुल जनसंख्या १५ लाख ७० हजार चार सय १८ मध्ये कर्णाली…
अधुरा योजना सम्पन्न गर्न बजेट विनियोजन
कर्णाली प्रदेश सरकारले अधुरा आयोजना सम्पन्न गर्नका लागि बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष ०७६/७७ को समपूरक र विशेष अनुदानबाट स्थानीय त…
कर्णालीका अधिकांश संक्रमित होम आइसोलेसनमा
कर्णाली प्रदेशका विभिन्न जिल्लामा रहेका अधिकांश कोरोना भाइरस संक्रमित होम आइसोलेसनमा बसेका छन् । शुक्रबारसम्म कर्णालीमा पाँच सय ५९ जना सक्रिय संक्रमित रहेका छन् …