जीवित शिशु मृत घोषणा प्रकरण : छानबिन समिति गठन, चिकित्सक सात दिनका लागि निलम्बित

जीवित शिशु मृत घोषणा प्रकरण : छानबिन समिति गठन, चिकित्सक सात दिनका लागि निलम्बित

कोसी अस्पतालले जीवितै रहेकी १८ दिनको नवजात शिशुलाई मृत घोषणा गरेको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । कोसी अस्पतालका बाल रोग विशेषज्ञ डा. प्रवीण झाको…