डाइनोसरका चार नयाँ प्रजातिका अवशेष फेला परे

डाइनोसरका चार नयाँ प्रजातिका अवशेष फेला परे

वैज्ञानिकहरूले एउटा अनौठो खोज गरेका छन् । उनीहरूले चिलीको पाटागोनियास्थित एक दुर्गम उपत्यकामा चार प्रजातिका डाइनोसरका अवशेष भेट्टाएका छन् । यी जीवाश्म अर्जेन्टि…