सुपर हेवा पावर कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

सुपर हेवा पावर कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सुपर हेवा पावर कम्पनी लिमिटेडको सर्वसाधारणमा बिक्री गरिने साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्नेसम्बन्धी सम्झौता गरेको छ। …