भारत जोडो यात्राले भाजपावृत्तमा खैलाबैला

भारत जोडो यात्राले भाजपावृत्तमा खैलाबैला

‘भारत जोडो’ यात्राको अपार सफलता र जनसमर्थनले कंग्रेसका समर्थक कार्यकर्तालाई उत्साहित बनाएको छ भने सत्तारूढ भाजपामा खैलाबैला मच्चिएको छ